अनुसूची
(नियम २३ को उपनियम (१) सँग सम्बन्धित)

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
मितिः
विषयः अनुसन्धान अधिकृत नियुक्त गरिएको/तोकिएको ।
श्री ……………………
……………………….. ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरि·) निवारण ऐन, २०६४ बमोजिम प्राप्त उजुरी वा सूचनाका सम्बन्धमा अनुसन्धान गर्नको लागि तपाईंलाई उक्त ऐनको दफा १५ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ को नियम २३ बमोजिम अनुसन्धान अधिकृत नियुक्त गरिएको/तोकिएको छ । विभागको प्रमुखको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रही अनुसन्धानको कार्य ………………. दिनभित्र पूरा गरी विभागमा आफ्नो राय सहितको प्रतिवेदन पेश गर्नु होला । तपाईंका सहयोगी कर्मचारी देहाय बमोजिम हुने छन् ।
१. उजुरी/सूचना दर्ता नम्बर र संक्षिप्त व्यहोराः
२. सहयोगी कर्मचारीः
क्र.सं. दर्जा नाम, थर कार्यालय
१. ………… ……………
२. ………… ……………
३. ……………. ………………
४. ……………. ………………
५. ……………… …………………
…………………………………….
दस्तखत
विभागको प्रमुख